सलमान र प्रियंका १० वर्षपछि सँगै

याँ दिल्ली – कालो हरिण शिकार प्रकरणमा सफाइ पाएसँगै अभिनेता सलमान खान नयाँ चलचित्र ‘भारत’को सुटिङमा व्यस्त हुन थालेका छन्।

निर्देशक अलि अब्बस जफरले निर्देशन गर्ने यो चलचित्रमा १० वर्ष पछि सलमान खान र अभिनेत्री प्रियंक चोपडा पर्दामा देखिनेछन्।

सलमान र प्रियंकाले ‘मुझसे शादी करोगी’, ‘सलाम–ए–इश्क’ तथा ‘गड तुस्सी ग्रेट हो’ मा सँगै काम गरीसकेका छन्। सुटिङ पूर्व कट्रीनाको नाम जोडिएपनि पछि प्रियंकालाइ लिइएको हो। नागरिकमा खबर छ ।

१८० करोड लगानीमा निर्माणमा हुन लागेको ‘भारत’ दक्षिण कोरियाली चलचित्र ओट टु माइ फादरमा आधारित रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *