छोरा प्रकाशको मृत्युबारे महानायक हमालले प्रचण्डलाई यस्तो भनेपछि, प्रचण्ड रुनमात्र सकेनन

एक मात्र पुत्र प्रकाशको निधन भएपछि झापाबाट काठमाडौँ आएका प्रचण्डले पुत्र प्रकाशलाई आईतबार साँझ दागबत्ती दिए। हिन्दु परम्परा अनुसार छोरालाई दागबत्ती दिदाँ उनी बारम्बार भक्कानिए।

प्रकाशको अन्तिम विदाईका लागि पशुपति आर्यघाटमा ठूलो संख्यामा माओवादी कार्यकर्ता र सर्वसाधारणको भिड लागेको थियो। पुत्र प्रकाशलाई दागबत्ती दिएपछि भावुक बनेका प्रचण्डले उपस्थित कार्यकर्ता र सर्वसाधारणलाई रुदैं हात हल्लाएको दृश्य निकै कारुणिक थियो।

पुत्र वियोगमा शोकाकुल भएकी आमा सिता भने प्रकाशको अन्त्येष्टिमा देखिइन्न्। प्रकाशको अन्त्येष्टिमा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई, विभिन्न नेता तथा कलाकारहरुको उपस्थिती थियो। यसै बीच महानायक राजेश हमालले प्रचण्डको छोरा को बारेमा फेसबुकमा यस्तो भनेका थिए – भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *