ध्यानपुर्वक दुई पटक पढ्नुहोस । जिन्दगीको दिमाग हल्लाइ दिने खालको सत्य कुरा

जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा 1.9 मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन ।

त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ” यसबाट के सिक्न सकिन्छ ?

* धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक
जीवन बाँच्न सिकौ ।

* राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुहोस् ।

* महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।

* महंगो कारको 70% गतिको उपयोग हुदैन ।

* पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।

* पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।

* 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।

* स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुहोस् ।

* प्यास नलागे पनि पानी अधिक पिउनुहोस् ।

* हरेक पल मा आफ्नो अहम त्याग्नुहोस् ।

* शक्तिशाली भएर पनि सरल हुनुहोस् ।

* धनी नभएर पनि परीपुर्ण हुनुहोस् , सुन्दर र आनन्द जीवन जिउनुहोस् ।

काबुमा राख्नुहोस् – प्राथनाको समयमा आफ्नो दिललाई ।
काबुमा राख्नुहोस् – खाना खाने समयमा पेटलाई ।
काबुमा राख्नुहोस् – कसैको घर जादा आँखालाई ।
काबुमा राख्नुहोस् – कार्यक्रममा जादा आफ्नो बोलिलाई ।
काबुमा राख्नुहोस् – अर्काको धन देख्दा लोभलाई ।
भुलिदिनुहोस् – आफ्नो राम्रो कर्मलाई ।
भुलिदिनुहोस् – अर्काको गल्तिलाई ।
भुलिदिनुहोस् – अतितको तितो संस्मरणलाई ।
छोडीदिनुहोस् – अरुलाई तल देखाउन ।
छोडीदिनुहोस् – अर्काको धनमाथी चाहना राख्न ।
छोडीदिनुहोस् – अरुको सम्वृद्धी देखेर जल्न ।
छोडीदिनुहोस् – अर्काको चम्चागीरी गर्न ।
छोडीदिनुहोस् – अरुको सफलतामा दुखी हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *