रविको टिमले ज्यान नै दाउमा राखेर बनाएको आजसम्मकै सनसनीपूर्ण भिडियो जब प्रहरीले सुरक्षा दिन सक्दैन भनेपछि.

फेसबुकमा रबि लामिछाने अचानक त्रिभुवन विमानस्थलको आन्तरिक हवाई सेवाबाट लाइभ फेसबुक संदेश दिदै सुरक्षाको कारण कतै जान लागेको र उक्त स्थानको नाम पनि गोप्य राखेर आफ्नु शुभचिन्तकहरुलाई ब्रेकिंग मेसेज छोडे ,यसरी अचानक रविको उक्त भिडियोले सामाजिक संजालमा तहल्का मचायो र रविको सिंगो टिमको सुरक्षाको मंगलकामना गर्दै सबैले रविको साथमा हामी छौ भन्दै रविको टिमको हौसला बढाउने र समर्थन गरेको थियो ।उक्त स्थानमा रविको टिमले तयार पारेको सनसनीपूर्ण रिपोर्ट नै आजको सिधाकुराको बिशेषता हो जहाँ बालुवा तस्करले कसरी यो देशलाई दुबाउदै छ अनि प्रहरी पनि उक्त तस्करहरुसंग किन डराउछ । हेर्दा सामान्य लाग्ने क्रसर उद्योगले देशलाई प्रकृतिक प्रकोपमा कसरी धकेलेको छ अनि स्थानीय जनताहरुले भनेको किन सुन्दैन ,को को छन् यो अपराधमा.प्रहरीले रिपोर्टरलाई सुरक्षा दिन सक्दैन भनेपछि रवि आफै पुगे मोरङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *