नमस्कार अनि न्यानो अभिवादन, म दिपेश श्रेष्ठ वैद्य यसपल्ट काठमाडौँ क्षेत्र नं. ४

नमस्कार अनि न्यानो अभिवादन, म दिपेश श्रेष्ठ वैद्य यसपल्ट काठमाडौँ क्षेत्र नं. ४ ‘क’ प्रदेश सभाको उमेदवारको रुपमा हजुरहरुको अगाडी साहस गरेर लुटतन्त्र बिरुध्द लड्न आएको छु l राजनितिको साटो छाल्निती/लाज्निती गरेको कारणले नै अहिले हाम्रो टोल/समाज अस्तब्यस्त छ l अब पनि यो चुनाबमा हामीले सक्षम विकल्प नखोजे/नरोजे हामी फेरी पनि पुर्पुरोमा हात राखेर बस्नु पर्ने हुन्छ l न्याय अन्याय बराबर तौलिन हामि यस्पल्ट “तराजु” चुनाब चिन्ह लिएर आएका छौ l यहको, सम्पदा मठ-मन्दिर जात्रा पर्वले भरिपुर्ण समाजलाई अझ बादी उद्यमशील बनाउन तर्फ म लगायत हाम्रो बिबेकशील साझा पार्टी कतिबध छ l पुराना दलले आफ्नो क्षमत अनुसार जति गर्न सके गरे तर अहिले समय सपेक्ष सुधारवाद तर्फ लम्किन वहाहरु असफल भैसकेका छन् l त्यसैले अबको केवल आशा भन्नु नै बिबेकशील साझा हो l “तराजु” चिन्हमा भोट हाली आफ्नो वर्तमान र भविष्य सुनिस्चित गर्नुहोस l

Leave a Reply

Your email address will not be published. Required fields are marked *