कुबेतमा एक नेपाली चेलीको बिजोग, चोरीको आरोप लगाउदै कुट पिट.

दोलखा जिल्लामा घर भएकी उर्मिला सुनुवार नाम गरेकी नेपाली चेलीले कुबेत बाट मार्मिक कुरा गरेकी छिन् । अर्जुन तामांग नाम गरेका युवकले तिमि जाउ विदेश भनेर फकाई फुल्याई मलाई विदेश पठाएको उनको भनाइ छ ।

आफ्नो घरमा बुढी आमा लगायत आफ्नो परिवार सबैलाइ हेर्नु पर्ने भएकोले आर्थिक रुपमा कम्जोर भएकी उर्मिला केहि आश लिएर कुबेत गएकी थिन ।

उनलाई कुबेतमा अनेकौ आरोप लागइ कुटपिट तथा तलब पनि कहिले नदिएको उनको गुनासो छ ।

उनले रुदै रुदै आंग कामि शेर्पा संग आफ्नो गुनासो सुनाएकी छिन् । तल भिडियोमा हेर्नुहोला साथै यो भिडियो सेयर गरिदिएर उर्मिलालाई सहयोग गर्दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *