राष्ट्रिय स्वास्थ्य बीमा ऐन नेपालको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण फड्को हो

राष्ट्रिय स्वास्थ्य बीमा ऐन नेपालको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण फड्को हो । अब सबै नागरिक अनिवार्य रुपमा बीमामा आवद्ध हुनुपर्छ । नसक्ने गरिव विपन्न नागरिकको दायित्व सरकारले लिनेछ । विमा कार्यन्वयन भएपछि कोही पनि नागरिक आर्थिक अभावकै कारण उपचारवाट बञ्चित हुनुपर्ने अवस्था आउने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *