जलबिद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले गर्यो लाभांशको प्रस्ताव!!!

जलबिद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको मिति २०७४/०७/२० गते बसेको सञ्चालक समितिको १६३ औ बैठकले आ.व.२०७३/७४को लागि कम्पनीको चुक्ता पूँजीको ५%(कर सहित ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उपरोक्त लाभांश प्रस्तावित नेपाल सरकार र अगामी साधारण सभाबाट पारीत भएमा शेयरधनिलाई वितरण गरिने जानकारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *