बाटोमा एक अधबैसे जापानी महिला र उनकी Teenager छोरी फोहोर टिप्दै

आज बिहान करिब ६ बजेतिर बिस्णुमतीको किनार हुँदै कालिमाटी जाँदै थिय ।बाटोमा एक अधबैसे जापानी महिला र उनकी Teenager छोरी फोहोर टिप्दै रहेछन ।मैले उनिहरुलाइ अङ्ग्रेजीमा तपाइहरु कुन देशको हो ? किन एसरी फोहोर टिप्दै हुनुहुन्छ? भनेर प्रस्न गरे ।
आमा चाइले अङ्रेजी नबुझ्ने रहिछन र छोरी चै ले जवाफ दिइन :-We are from japan . We are temporarily staying in nayabazar .We use to come here for morning walk and everday the garbages are thrown here .so this is our small effort to maintain environmental sanitation.उनले तेति भनिसक्दा मेरो जिउनै सिरिङ भयो ,हामी नेपालिहरु सभ्यतामा कति पिछडिएका रहेछौ त भन्ने कुरापनी प्रष्ट भयो ।
सहरी क्षेत्रमा बस्ने सबैले फोहोर को उचित बेवस्थापन गर्न सहयोग र सुझाब दिनुहोला ।
परिवर्तन हाम्रै पालामा सम्भव छ ।😌

Leave a Reply

Your email address will not be published. Required fields are marked *