कम छैन नेपाली गायक गायिकाको कमाई, मासिक कसको कमाइ कति हेर्नुस सम्पुर्ण कलाकार को विवरण .

काठमाडौँ, १५ कार्तिक | यस पटकको कन्सर्टबाट १ करोड रुपैयाँ जति कमाइ हुन्छ, अघिल्लो वर्ष दुई महिनाका लागि अमेरिकामा कन्सर्ट दिन जानुअघि गायक राजेशपायल राईले एउटा अन्तर्वार्तामा भनेका थिए— ‘एउटा कलाकारको दु:ख, मेहनत तथा सफलताको शिखरमा पुग्न उसले गरेको संघर्ष सम्झने हो भने यो रकम पनि कम हुन्छ ।’राजेशपायलले त्यति बेला भनेका थिए—‘साढे दुई दशक हुन लाग्यो, यत्तिका वर्षसम्म म नेपाली गीत–संगीतमै लागिरहेको छु, त्यसैले यो रकम ठूलो हो भन्ने मलाई लाग्दैन ।’ राजेशपायलले औसत नेपाली कलाकारको तुलनामा उक्त पारिश्रमिक केही बढी भए पनि आफ्नो हकमा भने सामान्य भएको उल्लेख गरेका थिए । हेर्नुहोस अन्य चर्चित गायिका हरुको कमाइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *