नाङ्गो भएर हिट हुन खोजेको हो

मोडल तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो तिर्सना बुढाथोकी । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल छन् ।विशेष गरी उनका तस्वीर र भिडियोहरुलाई लिएर बेला बेला उनि निकै चर्चामा आउछिन । एक अन्तर्वार्तामा पत्रकारले तपाई ननगिएर हिट हुन खोजेको हो भन्दा तिर्शाना बुढाथोकी र पत्रकारको ठुलै झगडा भयो । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

भिडियो हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *