रिचा सेढाईको आत्महत्याको कारण खुलेपछी सबैको होस उड्यो

रिचा सेढाईको आत्महत्याको कारण खुलेपछी सबैको होस उड्यो

झापा, कार्तिक । झापा बिर्तामोडकी २० बर्षिया रिचा सेढाईले गत आइतवार आत्महत्या गरेकी थिइन ।

सामाजिक सञ्जालहरुमा आफन्तहरुले लेखेको स्टाटसमा उल्लेख भएअनुसार पढाइ खर्च जुटाउन नसकेर आत्महत्या गरेको हुनसक्ने उल्लेख भए पनि खास कारण भने अझै खुल्न सकेको छैन । तर एउटा तथ्य भने खुल्न आएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरी अधिकृतका अनुसार रिचाले यस अघि पनि बिषालु औषधि खाएर आत्महत्या गर्न खोजेको बताए । उनका अनुसार करिब ४ महिना पहिले ट्वाइलेट सफा गर्ने बिषादी सेवन गरि मर्ने कोशिश गरेकी थिइन । तर परिवारले तत्काल अस्पताल पुर्याए पछि उनि बाच्न सफल भएकी थिइन । बाकी भिडियोमा हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *